पाँच हजारमै किड्नीको उपचार गर्ने बैद्य भन्छन्,एकपटक उपचार गर्ने मौका दिनुस् लाखौ रुपैयाँ जोगाउनुस् (भिडियो सहित) ।

0
1919

आयुर्वेदीक उपचार पद्धती मार्फत सुलभ र सहज रुपमा मिर्गौला तथा पित्तथैलीमा हुने पत्थरीको उपचार गर्दै आउनु भएका बैद्य गणेश बहादुर राउतको उपचारबाट थुपै्र विरामीहरुले उपचार लिइरहेका छन् । लाखौ रुपैयाँमा मिर्गौलको उपचार गर्नुपर्ने बाध्यता रहेका नेपालीहरुलाई मात्रै ५ हजार रुपैयाँमा मिर्गौलाको उपचार तथा पित्तथैलीमा हुने पत्थरी निको हुने भएपछि खुशी नहुने कुरै भएन । तिनै बैद्य गणेश बहादुर राउत सँग पुन एकपटक कुराकानी गरेका छौँ । बाँकि भिडियोमा ।