लुम्बिनी बिकास कोष बन्यो घुस अखडा, हाकिमले सात पुस्तालाई पुग्ने कमाउँछन् । (भिडियो)

0
448

लुम्बिनी बिकाश कोषका हाकिमले सात पुस्तालाई पुग्नेगरी कमाउने गरेको आरोप लागेको छ । लुम्बिनि परिसरमा बिगत १५ बर्ष देखि रिक्सा चलाउँदै आएका एक जना रिक्सा चालकले दिएको जानकारी अनुसार बिकासकोषका हरेक रुखको पात पातमा पैसा हुने गरेको भन्दै एक पटक हाकिम भए पछि चाहे जति कमाउन सकिने उनको दावी छ । उनिसँगको भिडियो कुराकानी हामीले यहाँ प्रस्तुत गरेकाछौ ।