विष्केट जात्राको रौनक बढ्यो,यस्तो छ महत्व र बिशेषता । (भिडियो)

0
400

राजधानीको उत्तरी भेगमा रहेको एतिहासिक स्थल टोखामा बिस्केट जात्राको तयारी पुरा भएको छ । आफ्नै महत्व र विशेषताले युक्त भएको टोखामा हरेक बर्ष जस्तै यस बर्ष पनि नयाँ बर्षको दिन देखि ४ दिन सम्म भब्यताका साथा जात्रा सम्पन्न गर्ने आयोजक समितीले जानकारी दिएको छ । पाँचौ दिन भने प्रसाद ग्रहण गरी जात्रा समापन गर्ने आयोजकले जनाएको छ । टोखा नगरपालिका र स्थानिय बिभिन्न गुठिहरुको संयुक्त लगानीमा जात्राको तयारी पुरा भएको आयोजकको भनाई छ । बाँकी भिडियोमा हेर्न सक्नुहुनेछ ।