राजसंस्था फर्काउन भूमिगत हुन पनि तयार छु : कमल थापा । (भिडियो सहित )

0
276

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्यका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् । आन्दोलनको कार्यक्रम घोषणा गर्नै आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले बिहिबारबाट धर्मनिरपेक्ष,गणतन्त्र र संघियता लेखिएका सम्पुर्ण दस्तावेज जलाउने जानकारी दिएका छन् । संबिधानमा लेखिएको बिषय सबैका लागि स्विकार्य हुने पर्ने भएकाले यस्तोकार्य संबिधान बिरोधी कार्य हुने भएकाले उनका गतिबिधी माथि राज्यले प्रतिबन्ध लगाउने निश्चिित भएकाले थापाले भूमिगत रुपमै सरकार बिरोधी गतिबीधी गर्ने सम्मको योजना सुनाए बाँकी भिडियोमा हेर्नुहोला ।