सरकारले काम गर्न नदिएको भन्दै देशभरका डाक्टरहरु राजिनामा दिने तयारीमा । (भिडियो सहित)

0
395

सरकारले ल्याएको समायोजन प्रति असहमती जनाउँदै देशभरका सरकारी डाक्टरहरुले राजिनामा दिने तयारी गरेका छन् । सरकारले बिभेद गरेको भन्दै जागिर छाड्ने तयारीमा पुग्नु परेको डा मुक्ति श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले दिएको भनाई हामीले भिडियोमा समेटेकाछौ ।