राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप,दर्जनौ नेताहरु पक्राउ । (भिडियो सहित)

0
265

राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गणतन्त्र धर्मनिरपेक्षता र संघियता कुनै पनि अवस्थामा स्विकार नगर्ने चेतावनी दिएका छन् । राजधानीको शान्ती वाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षता लेखिएको प्लेकार्डमा आगो लगाएको थिए । संबिधान विरोधी गतिबिधी गरेको भन्दै उनि लगायत दर्जानौ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर केही समय पछि छाडेको थियो ।