विप्लव सँग पार्टी एकता गरी नयाँ जनवादी क्रान्ती गर्छौ : बुडाथोकी।(भिडियो)

0
725

माओवादी केन्द्रका महासचिव कर्णजित बुडाथोकीले विप्लव सँग पार्टी एकताका लागि सम्पुर्ण तयारी पुरा भएको बताएका छन् । सरकारले विप्लव माथि प्रतिबन्ध लगाएर गल्ती गरेको भन्दै विप्लवको बचाउ समेत गरे । उनले अबको केही समयमै बिप्लव,बैद्य,लगायतका कम्युम्यिुनिष्ट पार्टीहरुसँग एकता गरी नयाँ जनवादी क्रान्ती सुरु गर्ने चेतावनी दिएका छन् । उनले प्रचण्डले जनयुद्धलाई धोका दिएको भन्दै नयाँ ढंगले क्रान्ती गर्ने दावी गरेका छन् । बुडाथोकीसँगको कुराकानी भिडियोमा हेर्न सकिनेछ ।