शाही युवा शक्तिले गर्यो प्रधानमन्त्रीको पुत्ला दहन,गणतन्त्रको बिरुद्धमा नाराबाजी । (भिडियो सहित)

0
690

पुर्व राजा ज्ञानेन्द्र शाह निकटको शाही युवा शक्ति नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । राजधानीको गोंगवुमा शाही युवा शक्तिका केन्द्रिय सदस्य बिनोद केसी,प्रबिन बानिया र अमित पाठकको नेतृत्वमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो । पुत्लादहनमा सहभागीहरुले राजाको पक्षमा नारा लगाउँदै गणतन्त्र र प्रधानमन्त्रीको बिरोध गरेका थिए । बाँकी भिडियोमा हेर्नुहोला ।