६५बर्ष पछि बन्यो त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको धानमार्ग । (भिडियो सहति )

0
271

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको ६५ बर्ष पुरानो धावन मार्ग पुनर्निमाण अन्तीम चरणमा पुगेको छ । हाल बिमानस्थल दैनिक १० घण्टा बन्द गरी राती १० बजे देखि बिहान ८ बजे सम्म चिनिया कम्पनीले काम गरिरहेको छ । चिनिया कम्पनीले कसरी काम गरिरहेको होला ? नोटाम कहिलेबाट हट्ला ? भन्ने जिज्ञासाका साथ हामी मध्यराती बिमानस्थलको अवलोकन गर्न पुग्यो । हामी धावनमार्गमा पुग्दा देखिएको दृश्य भिडियोमा हेर्न सक्नुहुनेछ ।