कोभिड अपडेट आज मात्रै १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

0
72

नेपालमा पछिल्लो समय थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।