बामदेब गौतमलाई राष्ट्रियसभामा लैजान मन्त्री परिषद्को सफारीस ।

0
76

काठमाडौं– सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले गोतमलाई मनोनीत गर्न राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।