लड्डु खानेलाई प्रधानमन्त्रीको प्रश्न के जित्यौ ? ( भिडियो सहित )

0
92

प्रधानमन्त्री के पी शर्मा ओलीले सर्बोच्चको फैसलाले वरबाद नगरेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पदमा भएको समयमा राम्रो काम गर्छु भन्दा गर्न नपाएको गुनासो गरे । उनले अदालतको फैसलाबाट के के न जित्यौ भन्दै केही भाईहरुले लड्डु खाए छन् तर उनिहरुले के जिते भन्दै प्रश्न गरेका थिए । बिगतमा भन्दा नम्र र अलि निरास मुद्रामा देखिएका ओलीले घाम उदाँदा र अस्ताउँदाको अवस्थासँग तुलना गर्दै आफु खुसि साथ आएको र खुसि साथ नै जाने घोषणा समेत गरे । सर्वोच्च अदालतले संसद बिघटन असंबैधानिक भएको घोषणा गरे पछि प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ती भिडियोमा हेर्न सक्नुहुनेछ ।