सरकारको नेतृत्व लिन काँग्रेस तयार,परिस्थिती परिपक्क नहुँदा विलम्ब ।( भिडियो सहित )

0
258

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । तर त्यसका लागि परिपक्क अवस्था भइनसकेको उनले बताए ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आवश्यक पर्‍यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’