अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय ।

0
99

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राजदुत दाहाल प्रचण्ड निकटका ब्यक्ति हुन । दाहाल शुसिल कोइराला नेतृत्वको सरकार हुँदा नेपाल टेलिभिजनको अध्यक्ष भएका थिए भने त्यस पछि माओवादी केन्द्रमा प्रबेश गरेका थिए । उनलाई अवसरवादी भएको आरोप लाग्दै आएको थियो ।