संबिधान संसोधनको प्रस्ताब स्विकारगोग्य ।

0
282

काठमाडौँ, १६ मङ्सिर । मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदहरुले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य रहेको बताएकाछन् । काँग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले आज विज्ञप्ति प्रकाशित गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका लागि कोसेढुङ्गासावित हुने बताएका छन् ।