पर्दामा फर्किदै रानी मुखर्जी

0
322

एजेन्सी । बलिउडकी बब्ली गर्ल रानी मुखर्जी पुनः पर्दामा आउने तयारीमा रहेकी छिन् । पछिल्लो पटक फिल्म ‘मर्दानी’मा देखिएकी रानी निर्माता तथा निर्देशक आदित्य चोपडासँग बिवाह गरेपछि बलिउडमा देखिएकी थिइन्न् । एक सन्तानकी आमा रानी यस राज प्रोडक्सनमा निर्माण हुनलागेको फिल्म ‘हिचकी’बाट बलिउडमा कमब्यक गर्न लागेकी हुन् । फिल्म ‘हिचकी’ मा रानी मुखर्जीका अलावा सिद्धार्थ मल्होत्राको पनि अभिनय देख्न पाइने छ ।