२०८२ जेष्ठ ६ गते सोमबार
२०८२ जेष्ठ ६ गते सोमबार

केबलकार निर्माणको पक्षमा उभिएपछि धरानमा दलियो कालोमोसो

ताप्लेजुङ स्थित पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ ।

सम्मेलनमा मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।

केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।