२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

प्रकृति लम्साल आत्महत्या प्रकरण : एक जना पक्राउ, थप अनुसन्धान जारी

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्।

परराष्ट्रमन्त्रालयले  पत्रकार सम्मेलन गरी मृतक लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । उनी प्रकृतिका प्रेमी भएको बताइएको छ। 

 परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वतन्त्र र निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।