चुनावमा ८० दलले भाग लिने (दलहरुको नामसहित)

0
559

काठमाडौं, २३ चैत । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ८० दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले मंगलबार दलहरुको नामावली सार्वजनिक गरेको हो । नामावलीमा चुनावको मिति घोषणा गरेकोमा विरोध गर्दै आएका सबै मधेसी दल पनि छन् ।

चुनावमा भाग लिने दलको नामावली यसप्रकार छ :