काठमाडौँ । काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।
घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
घाइतेको कम्मरमा गोली लागेको हो ।