२०८२ बैशाख १३ गते शनिबार
२०८२ बैशाख १३ गते शनिबार

रविलाई आज पुर्पक्षका लागि जेल चलान गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जेल चलान गरिँदैछ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराई प्रक्रिया पुर्याएर थुनामा पठाइन लागिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार भैरहवा लगिएको थियो ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पठाइने प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।