बैशाख १३ काठमाण्डौ । त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरमा लामो समय राजनिती गरी नेबिसंघ त्रि बि को सभापति बनेका प्रणय सिंह महर्जन (मुन्ना) एक अध्ययनशिल नेताको परिचय बनाउन सफल भएका छन् । लामो समय देखि शैक्षिक क्षेत्रमा समर्पीत रहेका मुन्नाले किर्तिपुर क्षेत्रलाई कुरुप बनाउने मापदण्ड खारेज गर्दै किर्तिपुरको एतिहासिक महत्व बढाउने योजनाका साथ गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने रणनितीका साथ मेयर बन्ने मैदानमा उत्रिएका छन । युवाहरुलाई बिदेश होइन अब शिप सहितको रोजगारी दिलाउने उनको योजना छ । एतिहासिक नगरी किर्तिपुरको मेयरको उमेद्वारी घोषणा गर्दै प्रणय सिंह मुन्नाले जारी गरेको पहिलो भिडयो सन्देशमा के छ त ? समय मिलाएर एक पटक हेर्नुहोला