संसद बैठक जेठ ४ गते मात्रै

0
368

काठमाडौं, २४ बैशाख । आज दिउँसो १ बजेका लागि डाकिएको व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित हुने भएको छ । अबको संसद बैठकस्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी सुचना टाँस गर्दै सचिवालयले स्थगित गर्ने तयारी गरेको छ ।

यसैबीच, सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।