महाअभियोग फिर्ताका लागि डा. केसीको ६ दिने अल्टिमेटम, नभए अनसन बस्ने धम्की

0
482

काठमाडौं, ३ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिन ६ दिने अल्टिमेटम दिएका छन् ।
आफ्नो दुई बुँदे माग पूरा नभए ९ गतेबाट आमरण अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

आफ्नो दुई बुँदे माग पूरा नभए ९ गतेबाट आमरण अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

सरकारको काममा हस्तक्षेप गरेको आरोपमा कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतले महाअभियोग प्रस्ताव अघि नबढाउन आदेश दिएपछि कार्की काममा फर्किएकी थिइन् ।