भारतको कर्नाटकमा बाढीमा फसेका २७ जनाको जिवितै उद्धार !

0
411

एजेन्सी जेठ २१काठमाण्डौ। भारतको कर्नाटक प्रदेशमा बाढी पहिरोमा परेका २७ जना मजदुरलाई भारतीय सुरक्षाकर्मीले आइतबार उद्धार गरेका छन् ।

वर्षाका कारण उद्धार तथा खोजीकार्य केही समयका लागि अवरुद्ध भएपनि उद्धारका लागि २४ जनाको टोली खटिरहेको छ ।

भारतको सरकारी सञ्चार माध्यम अल इन्डिया रेडियोले उद्धारका लागि उद्धारकर्ताले हेलिकोप्टरसमेत प्रयोग गरेको जनाएको छ ।