सिन्धुलिका लामा त्रिशुलिमा बगेर बेपत्ता भएपछि !

0
897
नुवाकोट, ३ साउन । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर मंगलबार एक युवक बेपत्ता भएका छन् ।
नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् । साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको हो। लामाको खोजी भइरहेको र बषाृको समयमा पानीको बहाब बढी भएकाले खोजि कार्यमा कठिनाई भएको प्रहरिले जनाएको छ । छ । त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने कार्यले दुर्घटनाको जोखिम बढिरहे पनि सम्बन्धित निकाय मौन बसिरहेको छ ।