खानापकाउने ग्यासको मुल्य घट्यो ।

0
2641

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमले ग्यासमा प्रतिसिलिण्डर २५ घटाइएको हो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर एक हजार ३२५ मा पाइने छ। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य यथावत रहेको छ ।