भारतमा निर्मित रिनिजेड बाइक अब नेपाली बजारमा,मुल्य ४ लाख ९९ हजार ।

0
1478

साउन २२ काठमाडौ । आइएमई अटोमोटिभ्स्ले भारतमा निर्मित रिनिजेड ३ सय सिरिजको बाइक नेपाली बजारमा विक्रि सुरु गरेको छ । राधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनिले औपचारीक रुपमा विक्रि सुरु गरेको जनाएको हो ।बाइक बढी माइलेज दिने,आकर्षक डिजाइनका साथै डिजिटल मिटर जडीत रहेको बताइएको छ । बाइकको नेपाली बजार मुल्य ४ लाख ४२ हजार रुपैयाँ तोकिएको छ । बाइक नेपाली बजारमा लोकप्रिय हुने कम्पनिको दावी छ ।