तिज आयो सुनचाँदीको मुल्य बढ्यो ।

0
493

भदौ ६,काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज २ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको बताईएको छ । सुन चाँदी दुवैको आजको मूल्य आइतबार कारोबार भएको मूल्यसँग बराबर हो ।