९ भदौ, युएई । मुस्लिम समुदायको महान पर्व इदको अवसरमायुएईका निजि क्षेत्रमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आउँदो भदौ १५ गते बिहीबारदेखि १७ गते शनिबारसम्म तीन दिन विदा हुने जनाईएको छ ।
बिदा वापतको तलब भने नकाटिने जनाईएको छ । आइतबारबाट भने पुनः काम सुरु हुने छ ।