सदभावनाका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा प्रवेश ।

0
225

१३ भदौ, जनकपुर । नेपाल सदभावना पार्टीका संस्थापक महामन्त्री अनिस सन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनकपुरमा भएको कार्यक्रममा माओवादीमा प्रवेश गर्दै नेता अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको धारणा राखे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।