२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।

उनले संविधानलाई केवल पुस्तकको पानामा सीमित नगरी जनताको मनमा जीवित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार फेसबुकमा लेख्दै भनेका छन्- ‘जबसम्म संविधान नागरिकको जीवनस्तरमा न्याय, अवसर र समानताको अनुभूति गराउन सक्दैन, तबसम्म संविधान दिवस औपचारिक चाड मात्र हुनेछ। संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ। संविधान दिवसको शुभकामना’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।