वरहथवा नगरपालिकाको १७ र १८ वडामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी ।

0
627

३ असोज सर्लाही, । सर्लाहीको वरहथवा नगरपालिकाको १७ र १८ वडामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएको छ । वडा नम्बर १७ मा समाजवादीका रामविश्वास रायसहितको प्यानल विजयी भएको हो । १८ वडामा मुनेश्वर रायको प्यानल विजयी भएको बताईएको छ ।