चिट चोर्ने ३ विद्यार्थी पक्राउ ।

0
250

२८ असोज , काठमान्डौ । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमद्वारा आज संचालित एमबीबीएस प्रवेश परीक्षामा चिट चोर्ने तीनजना विद्यार्थी पक्राउ परेका छन् । उनिहरुले मोबाईल डिभाईस प्रयोग गरि चिट चोर्दैगर्दा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा शिखा झा, सक्षम राजभण्डारी र अर्का एक जनाको नाम खुलेको छैन । झा महाराजगन्ज नर्सिङ क्याम्पसबाट हो भने अरु दुई को जानकारी आउन बाकी छ ।