पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेबाट विद्यालय बन्द ।

0
256

२८ असोज, काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिनेभएकाले विदा दिन निर्देशन दिउको जनाईएको छ ।

१० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको जनाईएको छ । साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।