म्याग्दीमा ४ दशमलव २ म्याग्निच्युटको भुकम्प ।

0
327

३० असोज , काठमान्डौं । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर गएराती ४ दशमलव २ म्याग्निच्युटको भूकम्प गएको छ । गएराती ११ बजेर १७ मिनेटमा सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।