निर्वाचन आचारसंहिता लागेको बेला इन्सपेक्टरको सरुवा , को कहाँ परे हेर्नुहोस् सरुवाको सूची ।

0
715

१३ कात्तिक, काठमाडौं । निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३ सय २ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो । कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको बताईएको छ ।

सरुवाको सूची

police saruea