प्रधानमन्त्री देउवाको अभिब्यक्ति तानाशाही : एमाले अध्यक्ष ओली ।

0
211

१६ कात्तिक विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले फाँसीवादी प्रवृत्ति अपनाएको आरोप लगाएका छन् । आज विराजनगर विमानस्थलमा पत्रकारहरुसंग संक्षीप्त कुराकानी गर्दै उनले देउवाको अभिब्यक्ति असाधारणा रहेको बताए । देउवाको व्यवहारले लोकतन्त्रमा अस्वभाविक, अनुचित र तानाशाही सत्ताभित्रको चरित्र बाहिर आएको ओलीको भनाई छ ।