काठमाडौं क्षेत्र नम्बर १ रविन्द्र मिश्रको उम्मेद्धवारी दर्ता ।

0
615

१६ कात्तिक , काठमाडौँ । दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्धवारी मनोनयन दर्ता कार्य आज बिहान १० बजेदेखि शुरू भएको छ। यसैबीच निकै चासोका साथ हेरीएको बिवेकशील साझा पार्टीका तर्फबाट संयोजकसमेत रहेका रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्धवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।