नवराज सिलवाल बिरुद्ध उजुरी,अब उमेद्धार बन्न नपाउने !

0
1072

कार्तिक १७ काठमाण्डौं । नेकपा एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका पूर्व डीआईजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।
सिलवाल उम्मेदवारी बन्न योग्न नभएको भन्दै विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएको ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का अधिकृत सुरेशराज खनालले जानकारी दिए ।
तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गराएका छन् ।