महन्थ ठाकुरलाई कांग्रेसको साथ ।

0
211

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको छ ।कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । जनचाहना भएकाले आफुले उमेद्वारी दिएको ठाकुरले प्रतिकृया दिएका छन । कांग्रेसका उमेदवारले केन्द्रबाट निर्देशन आएको बताए ।