सुनको भाउ उक्लियो, तोलाको ५६ हजार

0
330

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।
आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।