आज पूर्वको एक दुई ठाउँमा हल्का पानी पर्ने ।

0
429

२९ कात्तिक, काठमान्डौँ । आजपूर्वको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिए ।भोली देखि दुई दिन भने देशभरि कै मौसम बदली भइ केही ठाउँमा हल्का पानी पर्ने मौसमविद पोख्रेलको अनुमान छ ।