ओलीलाई जिताउँन कलाकारको टोली झापामा

0
234

मंसिर २, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओली तथा वाम गठबन्धनको पक्षमा माहोल बनाउन कलाकारहरु झापा पुगेका छन् ।

दमकलगायतका चुनावी सभामा प्रस्तुति दिन कलाकारहरुको एक टोली शनिबार झापा पुगेको हो । टोलीमा  बद्री पंगेनी, वैकुण्ठ महत र प्रिया भण्डारीलगायत कलाकारहरु रहेका छन् । ओली दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आजै झापा पुगेका हुन् ।