भोजपुरको कुलुङमा प्रहरी र अज्ञात समुहबीच गोली हानाहान

0
319

मंसिर २ भोजपुरः भोजपुरको कुलुङमा प्रहरी र अज्ञात समुहबीच गोली हानाहान भएको छ ।शनिबार दिउँसो अज्ञात समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि दोहोरो गोली हानाहान सुरु भएको हो । यसबारे थप विवरण आउँदैछ ।