अपडेट : प्रचण्ड छोरीज्वाइँका साथ काठमाडौं आउदै ।

0
311

३ मंसिर काठमान्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्कदै छन् । केहिबेर अघिमात्रै दाहाल झापास्थित बीएनसी अस्पतालबाट सिमरिक यएरको हेलीकोप्टरमार्फत काठमाडौंका लागि उडेको बताइृउको छ । उनि सिधै नर्भिक अस्पताल थापाथली जाने स्रोतले जनाएको छ । प्रकाशको पार्थीव शरीरलाइृ पार्टीकार्यालयमा श्रञ्जलीकालागी राखीने बताईएको छ । चुनावी अभियानका क्रममा झापामा रहनुभएका दाहाल छोराको निधन भएको खबर पाएपछि सबै कार्यक्रम स्थागित गरी आफना छोरीज्वाइँका साथ काठमाडौं उडेका हुन् ।