मतदानमा सहभागी हुन राष्ट्रपति भण्डारीको आग्रह ।

0
666

१० मंसिर , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणमा हुनलागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन मतदातामा आग्रह गरेकी छन् । निर्वाचन संविधान कार्यन्वयनको महत्वपुर्ण प्रक्रिया भएको भन्दै राष्ट्रपतिले यसलाई उत्सवको रुपमा लिइ मतदानमा सहभागीहुन आह्वान गरेको राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।