मतखसीरहेको बेला सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाइ फाएर

0
214

मंसिर १०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।