मनाङ र ताप्लेजुङका ४ मतदान केन्द्रका मतपेटिका भोलिमात्र हेलिकोप्टरबाट ल्याइने

0
294

मंसिर १०,काठमाडौं । ताप्लेजुङका ४ मतदान केन्द्रका मतपेटिका भोलिमात्र हेलिकोप्टरबाट ल्याइने मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिएका छन् ।
त्यस्तै, मनाङका अतिसंवेदनशी मानिएका क्षेत्रका मतपेटिका पनि भोलि हेलिकोप्टरबाट मुख्य निर्वाचन कार्यालयमा ल्याइने भएको छ ।