सुनको भाउमा सय रुपैया गिरावट आज ५६ हजारमा कारोबार हुदै

0
216

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा ५६ हजारमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
यो छापावाला सुनको मुल्य हो भने तेजावी सुन तोलाको ५५ हजार ७ सय रहेको छ । हिजोको तुलनामा आज सुनको भाउ १ सय कम रहेको छ । आज ७५५ मा कारोबार भईरहेको छ ।